सर्वोच्चलाई सभामुखको जवाफ : ‘राष्ट्रपतिको काम  र प्रधानमन्त्री नियुक्ति असंवैधानिक’

सर्वोच्चलाई सभामुखको जवाफ : ‘राष्ट्रपतिको काम  र प्रधानमन्त्री नियुक्ति असंवैधानिक’

४ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले वर्तमान सरकार गठन प्रक्रियालाई गैरसंवैधानिक र राष्ट्रपतिले गरेको काममा नै प्रश्न उठाउँदै सर्वोच्च अदालतमा जवाफ पठाएका छन् । सुशीला कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमा संघीय संसद् सचिवालय र सभामुख घिमिरेलाई समेत …

Read more

संसद् विघटन : कानुनी उपचारका लागि राजनीतिक साथ खोज्दै सभामुख

संसद् विघटन : कानुनी उपचारका लागि राजनीतिक साथ खोज्दै सभामुख

२८ असोज, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परे । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, संघीय संसद् सचिवालयलाई विपक्षी बनाइएको छ । तर, सभामुख देवराज घिमिरे आफैँ प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने योजनामा छन् । यसका लागि निरन्तर अनौपचारिक छलफलमा रहेका घिमिरेले बुधबार …

Read more

हठी सभामुख, वेलमा खैलाबैला, रोष्ट्रममा छलफल

हठी सभामुख, वेलमा खैलाबैला, रोष्ट्रममा छलफल

News Summary Generated by OK AI. Editorially reviewed. आइतबारको प्रतिनिधिसभा बैठक नाराबाजी र बहिष्कारले अवरोध बन्यो। संसद् अवरोधले सरकार र विपक्षी दलबीच मतभिन्नता देखियो। अवरोध छाडेर हिँडेका प्रतिपक्षी दलका सांसदले सहानुभूति देखाउन खोजे। १ असार, काठमाडौं । १८ दिनपछि बल्ल कार्यसूचीमा प्रवेश गरेको आइतबारको प्रतिनिधिसभा बैठकमा पनि खैलाबैला जारी नै …

Read more

संसद्‍मा सभामुख र रास्वपाबीच आधा घण्टा नोकझोक

संसद्‍मा सभामुख र रास्वपाबीच आधा घण्टा नोकझोक

१८ माघ, काठमाडौं । हिउँदे अधिवेशन सुरु हुनु केही घण्टा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटे । पार्टी उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सांसद सोबिता गौतमसहित सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर लामिछानेले अविलम्ब आफ्नो सांसद पद निलम्बन फुकुवाको माग …

Read more

सरकार र अदालतमाथि सभामुखको प्रश्न

सरकार र अदालतमाथि सभामुखको प्रश्न

१० पुस, काठमाडौं।  मंगलबार र बुधबार संघीय संसद् सचिवालयले नगरकोटमा प्रमुख संचारमाध्यमका प्रधानसम्पादक र सम्पादकहरूसँग अन्तरसंवाद कार्यक्रम राखेको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संसद् सहयोग परियोजनाअन्तर्गतको सहयोगमा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि थिए– सभामुख देवराज घिमिरे। उपसभामुख इन्दिरा राना, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिव डा. रोजनाथ …

Read more

संसदको ‘मूल बिजनेस’ प्रति सभामुख नै असन्तुष्ट

संसदको ‘मूल बिजनेस’ प्रति सभामुख नै असन्तुष्ट

१ पुस, काठमाडौं । संसदको मुख्य काम कानुन निर्माण गर्ने हो । यस अन्तरर्गत संसदमा पुगेका विधेयक अगाडि बढाउन पहल गर्ने मुख्य जिम्मेवारी सभामुखलाई दिइएको छ । तर, संसदको मुख्य कामप्रति स्वयम् सभामुख देवराज घिमिरे असन्तुष्ट छन् । घिमिरेका अनुसार उनले कानुन निर्माणलाई गति दिन पहल नगरेका होइनन् । तर, …

Read more

‘दलहरूले दलीय राजनीति मात्रै होइन, राष्ट्रिय आवश्यकता पहिल्याउन सक्नुपर्छ’

‘दलहरूले दलीय राजनीति मात्रै होइन, राष्ट्रिय आवश्यकता पहिल्याउन सक्नुपर्छ’

प्रतिनिधिसभाको चालु कार्यकालको करिब दुई वर्ष सकियो । यो बीचमा पनि संसद्ले संविधान कार्यान्वयनका लागि आवश्यक ऐन बनाउन सकेको छैन । दलहरू केवल सरकार बनाउन र गिराउन लाग्दा राष्ट्रिय आवश्यकता ओझेलमा परेको भनेर हुने सार्वजनिक टिप्पणीमा सभामुख देवराज घिमिरे पनि सहमत छन् । उनी भन्छन्, ‘दलहरूले दलीय राजनीति मात्रै होइन, …

Read more