कुकुरतिहारमा सिस्नुपानीका माला र मुक्का

कुकुरतिहारमा सिस्नुपानीका माला र मुक्का

१६ कात्तिक, काठमाडौं । अरुले भदौमा मनाउने गाईजात्रा सिस्नुपानी नेपालको क्यालेन्डरमा कात्तिकतिर पर्छ । उसले कुकुरतिहारको अवसरमा प्रधानमन्त्री मन्त्रीहरु बोलाउँछ । सत्ता–विपक्षी सबै एकेडेमी बोलाएर शक्ति प्रदर्शन गर्छ । बिहीबार पनि यस्तै भयो । तिहारको देउसी भैलो भन्दै आशिष, दक्षिणाकै शैलीमा सिस्नुपानीका कलाकार आए । प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी …

Read more