देउतीको घरै खाइदिए, हाकिम मैले नै ल्याएको हुँ भन्थे सुजन
३२ असार, पोखरा । कास्कीमा नामुद बिचौलियाको रुपमा चिनिएका सुजन लामाले छुट जग्गा दर्ता गराइदिने भन्दै पैसा र घर खाइदिएका छन् । रामबजारकी देउतीमाया गुरुङको छुट जग्गा दर्ता गराइदिने भन्दै ५० लाख रुपैयाँ पैसा र पोखरा–१० अमरसिंह चोकको एउटा घर नै आफ्नो मान्छेको नाममा गराएको भेटिएको हो । २०३३ सालमा …