दुर्गा प्रसाईंलाई जिम्मेवार बनाउने प्रशासनको रणनीति
१६ कात्तिक, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी ७ मंसिरमा घोषणा गरेको आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यसहित नेपाली कांग्रेस (बीपी)सँग सहकार्य गर्ने सहमति गरे । प्रसाईं नेतृत्वको राष्ट्रियता, धर्म, संस्कृति, संरक्षण र नागरिक बचाउ महाअभियान र सुशीलमान शेरचनको नेपाली कांग्रेस (बीपी)बीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । आइतबार प्रसाईं …