‘अनुदानको व्यवस्था कार्यान्वयन भए दलहरूले चन्दा लिन पाउँदैनन्’

‘अनुदानको व्यवस्था कार्यान्वयन भए दलहरूले चन्दा लिन पाउँदैनन्’

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिन सकिने व्यवस्था सहित राजनीतिक दल सम्बन्धी संशोधन विधेयकको मस्यौदा विहीबार सार्वजनिक गरेको छ । राजनीतिक दल एवं सरोकारवालाहरूबाट सुझाव संकलनका लागि भन्दै सार्वजनिक भएको मस्यौदामा मापदण्डका आधारमा अनुदान पाउने दलहरूले अन्यत्रबाट आर्थिक सहायता र चन्दा लिन नपाउने प्रस्ताव छ । आयोगले अघि बढाएको …

Read more