घुमिफिरी थातथलोमा : ‘उकुसमुकुस शहर, प्यारो गाउँ’ 

घुमिफिरी थातथलोमा : ‘उकुसमुकुस शहर, प्यारो गाउँ’ 

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व उपमहानिर्देशक देवानन्द उपाध्याय सेवानिवृत्त भएसँगै बाराको सुवर्ण गाउँपालिकास्थित आफ्नो थातथलो फर्किएका छन् । छोरा–बुहारी काठमाडौंको घरमा बस्ने भए पनि उनलाई भने अहिले अधिकांश समय आफू जन्मिएकै स्थानमा बिताउन मन लाग्छ । ‘एक त यो म जन्मिएको थलो हो, भावनात्मक रूपमा मेरो हक यसमै लाग्छ’ उनी …

Read more

अत्तरिया : नास्ता पसलबाट फैलिएर लाख जनसंख्याको नगर

अत्तरिया : नास्ता पसलबाट फैलिएर लाख जनसंख्याको नगर

धनगढी । ‘विगत हेर्दा आकाश–जमिनको फरक भैहाल्यो । यति फड्को मार्छ भन्ने लागेको थिएन’ टीकादत्तले हिजोको अत्तरिया बजारसँग तुलना गर्दै भने, ‘त्यो बेला अत्तरिया एउटा सानो चोक मात्रै थियो, विकासले गतिलियो बल्ल बजार बन्यो ।’ गोदावरी नगरपालिका–४ बसन्तपुरका टीकादत्त जोशी (६८) कुनै बेलाको सानो चोक ठूलो बजारका रूपमा विकास भएको …

Read more

श्रमिक आप्रवासीले बदल्न सक्छन् नेपालको चुनावी नतिजा

श्रमिक आप्रवासीले बदल्न सक्छन् नेपालको चुनावी नतिजा

बसाइँसराइ आफैं पनि मानवीय प्रवृत्ति हो । मान्छे एक ठाउँमा स्थिर भएर बस्न सक्दैन । सामाजिक चरित्र, सांस्कृतिक सिकाइ, राजनीतिक प्रवृत्ति, आर्थिक उपार्जनका उपायहरूको खोजी लगायतका कारण मानिस भूगोल बदलिरहन्छ । त्यसैले बसाइँसराइ आर्थिक सम्भावना र चुनौतीसँग जोडिएको एउटा सामाजिक–सांस्कृतिक प्रक्रिया हो । मेरो पुर्ख्यौली घर अर्घाखाँचीबाट हजुरबबुवा हजुरआमा बर्मा …

Read more

जनसंख्या वृद्धिसँगै फेरिएको तराईको सुरक्षा प्राथमिकता

जनसंख्या वृद्धिसँगै फेरिएको तराईको सुरक्षा प्राथमिकता

असोज, काठमाडौं । इलाम, बतासेकी ७२ वर्षीया गंगामाया अधिकारीको परिवारै गएको वर्ष झापाको बुधबारेतिर बसाइँ सर्‍यो । छोरा विदेश गएपछि नाति–नातिनाको पढाइका लागि बुहारी उनीभन्दा अघि नै तराई झरिसकेकी थिइन् । ‘म त यतै बस्छु भन्थें, तर वल्लोपल्लो घरका पनि कोही बाँकी नभएपछि आफू घर रुँगेर बस्ने कुरो भएन’ उनले …

Read more

पहाडले अब ‘जनसंख्या निर्यात’ गर्न सक्दैन

पहाडले अब ‘जनसंख्या निर्यात’ गर्न सक्दैन

दशैंमा रोजगारी, अध्ययन वा अन्य कुनै कारण गाउँघर छोडेकाहरू धमाधम ‘घर’ फर्किएका छन् । गाउँ र दशैंको खास सम्बन्ध छ । गाउँले नै संस्कृति, परम्परा धानिदिएको छ । त्यसैले मानिसहरू शहरबाट दशैंमा त्यही संस्कृति र परम्परामा आफू पनि समाहित हुन शहर वा विदेश छोडेर गाउँघर आउने गरेका हुन् । गाउँ …

Read more

प्रवासमा बसेका बा–आमा : मन गाउँघरमै छ

प्रवासमा बसेका बा–आमा : मन गाउँघरमै छ

२२ असोज, बार्सिलोना । पाख्रिबास नगरपालिका–६, फलाँटे, धनकुटा थातथलो भएका ६५ वर्षीय हरिप्रसाद वस्ती अहिले बेलायतको लिभरपुलमा छन् । विराटनगर महानगरपालिका–४, मोरङमा बस्दै आएका उनलाई आफ्नो जन्मथलो पाख्रिबासको यादले सताइरहेको छ । वर्षौं विछोडिएका आफन्तसँग भेटघाट हुने पर्व दशैंमा उनले जन्मथलोलाई विशेष सम्झिरहेका छन् । १५ वर्षदेखि हरिप्रसादका छोरी–ज्वाइँको बसाइ …

Read more