संविधान दिवसको दशक र अगाडिको बाटो

संविधान दिवसको दशक र अगाडिको बाटो

नेपालको राजनीतिक इतिहासमा ३ असोज २०७२ ऐतिहासिक दिनका रूपमा दर्ज छ। नेपाली जनताले संविधानसभा मार्फत संविधान पाएको करिब एक दशक भएको छ। नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित पूर्वप्रधानमन्त्री बीपी कोइरालाको अवधारणा अन्तर्गत लामो, कठिन संघर्ष, बलिदान र अथक् प्रयासपछि नेपालले संविधानसभाबाट संघीय, समावेशी, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधान प्राप्त गर्‍यो। २०७२ …

Read more