अध्यादेशको तयारीपछि विपक्षी दलहरुमा हलचल

अध्यादेशको तयारीपछि विपक्षी दलहरुमा हलचल

५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटबारे चलेको हल्लामा सत्यता नरहेको प्रष्टोक्ति दिएका छन् । सोमबार कपिलवस्तुमा आयोजित लुम्बिनी प्रदेश स्तरीय भेला सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी फुटको प्रसंग हल्ला मात्र भएको बताएका हुन् । तर त्यही सम्बोधनमा पार्टी फुटे त्यसको पनि सामना गरेर जानुपर्ने …

Read more