महोत्तरीका दलित बस्तीमा जाडो लछप्प : झुप्राभित्र ओढ्ने न ओछ्याउने
८ माघ, महोत्तरी । माघको पहिलो साता सकिनै लाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न दलित बस्ती अझै चिसोको कहरबाट निस्कन सकेका छैनन् । दुई दिनयता मध्याह्नतिर घाम देखिए पनि त्यसअघिको शीतलहरले दलित बस्ती अझै जाडो कटाउने केही सहयोग पाइन्छ कि भन्ने आशमै छन् । पछिल्लोपटक …