दरबारमार्गमा ग्रेनाइट ओछ्याउने बालेन-निर्णयले निम्त्याएको बहस
४ फागुन, काठमाडौं । सडक लगायतका विकास निर्माणको क्रममा पुरातात्विक सम्पदाको संरक्षणबीच सन्तुलन कायम गर्ने बारे विश्वभरि बहसहरू भइरहेका छन्। विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्दा सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण कसरी गर्ने भन्ने विषयमा फरक फरक दृष्टिकोण प्रस्तुत हुने गरेका छन् । सडक लगायतका पूर्वाधार निर्माण र स्तरोन्नतिको क्रममा …