दमननाथ ढुङ्गाना : संविधानसभामा छेकिए, प्रधानमन्त्री बन्न पाएनन्
नेपाल अधिराज्यको संविधान, २०४७ लाई चुनौती दिंदै नेकपा माओवादीले २०५२ सालमा शुरू गरेको सशस्त्र विद्रोहका तीन प्रमुख माग थिए– गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभा । नेकपा माओवादीले संविधानसभाको मागलाई कतिपय बेला राजनैतिक दाउपेच अनुसार पनि प्रयोग गर्यो भनिन्छ । यस सम्बन्धी वास्तविकता के हो कमरेड प्रचण्डलाई थाहा होला । …