थामेमा गाउँ नै बगाउने ‘हिमबाढी’
३२ साउन, काठमाडौं । शुक्रबार दिउँसो साढे १ बजेतिर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५, सोलुखुम्बुमा एक्कासी गाउँ नै बगाउने गरी गेग्रानसहितको ठूलो बाढी आयो । स्थानीय पीटी शेर्पाका अनुसार, कम्तिमा दुई दशकयता उनले थामे क्षेत्रमा यसरी भेल उर्लिएको देखेका थिएनन् । ‘सानो खोला हो, दिउँसो एक्कासी गाउँ नै बगाउने गरी लेदो …