नेविसंघ र अनेरास्ववियुलाई काउन्टर दिँदै क्रान्तिकारी र स्वतन्त्र
४ फागुन, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पस घण्टीघर अगाडि भेला भएका विद्यार्थीहरूको एउटै प्रश्न छ– चुनाव हुन्छ त ? ‘हुन्छ हुन्छ नहुने कुरै छैन,’ उम्मेदवारहरू मतदातालाई जवाफ फर्काउँछन् । विश्वविद्यालय क्याम्पसमा स्ववियु चुनाव हुने कि नहुने अन्योल एकातिर छ । अर्कोतिर उम्मेदवारहरूले प्रचार प्रसार छोडेका छैनन् । सोमबार त्रिव, विश्वविद्यालय …