अपारदर्शी त्रिविका निकाय, लेखापरीक्षण नै गराउँदैनन्

अपारदर्शी त्रिविका निकाय, लेखापरीक्षण नै गराउँदैनन्

News Summary Generated by OK AI. Editorially reviewed. त्रिभुवन विश्वविद्यालयका १०५ युनिटले आर्थिक वर्ष २०७३ देखि २०७८ सम्म लेखापरीक्षण गराएका थिएनन् र २०८०/८१ मा मात्र महालेखा परीक्षकले लेखापरीक्षण गरेको छ। महालेखा परीक्षकको कार्यालयले त्रिविका निकायहरूलाई लेखापरीक्षण नगरेमा कानुनी कारबाही गर्ने र बजेट नदिने चेतावनी दिएको छ। त्रिविमा अद्यावधिक ३० अर्ब …

Read more

त्रिविमा विद्यार्थी संगठनको गुण्डाराज

त्रिविमा विद्यार्थी संगठनको गुण्डाराज

News Summary Generated by OK AI. Editorially reviewed. त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले राजनीतिक दल र सरकारकै संरक्षणमा तोडफोड गर्छन्। आफू निकटका व्यक्तिलाई नियुक्तिका लागि दबाब सिर्जना गर्छन्। तोडफोडमा संलग्नहरूलाई कारबाही हुँदैन। २८ साउन, काठमाडाैं । प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयमा सोमबार माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी समर्थित विद्यार्थीले तोडफोड गरे …

Read more

त्रिविमा तोडफोड गर्नेहरूलाई सरकारकै संरक्षण

त्रिविमा तोडफोड गर्नेहरूलाई सरकारकै संरक्षण

News Summary Generated by OK AI. Editorially reviewed. त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसी एक सातादेखि कार्यालय जान सकिरहेका छैनन्। नेविसंघका विद्यार्थी नेताहरूले कार्यालयमा तोडफोड र तालाबन्दी गरेपछि प्रहरीले अनुसन्धान गर्न किटानी जाहेरी माग गरेको छ। सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कानुनी कारबाही आवश्यक रहेको पूर्वउपकुलपतिको भनाइ छ। २० जेठ, काठमाडौं …

Read more

लौ न थिति बसालौं

लौ न थिति बसालौं

त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म समाजशास्त्र शिक्षकको रूपमा काम गरें। यहाँ म समाजशास्त्र शिक्षणको गुणस्तरमा आएको तीव्र गिरावटमाथि केन्द्रित भएर कुरा गर्दैछु। मेरो बुझाइमा, कुनै पनि विश्वविद्यालय एउटा एकीकृत संस्था भएकाले त्रिविमा समाजशास्त्रले सामना गरिरहेको धेरै समस्या त्यहाँका अन्य धेरै विषयका लागि पनि लागू हुन सक्छन्। यदि यस्तै हो भने विगतका …

Read more

मेरा सिपाहीहरू पछि हटिसकेका थिए, एक्लै लड्न सकिनँ

मेरा सिपाहीहरू पछि हटिसकेका थिए, एक्लै लड्न सकिनँ

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनोट तथा सिफारिश समितिले २० पुस २०८० मा आह्वान गरेको दरखास्त अनुसार ८ मंसिर २०८० मा त्रिविको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सोच–पत्र सहित आवेदन बुझाएँ । समितिले निर्धारण गरेको सबै प्रक्रिया पूरा गरेर सिफारिश गरे अनुसार तत्कालीन प्रधानमन्त्री तथा त्रिविका कुलपति …

Read more

‘राजीनामा दिने निर्णयको अन्तर्यमा एउटा होइन, दबाब र कारणका सिलसिला छन्’

‘राजीनामा दिने निर्णयको अन्तर्यमा एउटा होइन, दबाब र कारणका सिलसिला छन्’

२९ चैत, पोखरा । राजनीतिक दबाब र प्रभाव झेलेर कार्यकाल पूरा गर्न नसकेपछि स्वकीय सचिव मार्फत कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएर त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल चैत १४ गते पोखरा फर्किए । जहाँबाट बराल राजनीतिक प्रभाव र सबै दलको सहयोगमा त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्ने हुटहुटी सहित …

Read more

त्रिविमा मेरिटोक्रेसीको प्रश्न

त्रिविमा मेरिटोक्रेसीको प्रश्न

त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि केही महिना विश्व विद्यालय निमित्त कुलपतिको भरमा सञ्चालन भयो । समयको माग र नयाँ राजनीतिक परिस्थितिले उपकुलपति छनोटमा तुलनात्मक रुपमा सुधारात्मक पद्धतिको सुरुवात गरियो । यद्यपि उपकुलपति छनोट समिति गठनमै चलखेल भएका कुराहरु चर्चामा आए । उपकुलपति छनोटको मापदण्ड बनाउने कुरामै …

Read more

बेतलबी बिदा जोडेर पेन्सन खान्छन् त्रिविका प्राध्यापक

बेतलबी बिदा जोडेर पेन्सन खान्छन् त्रिविका प्राध्यापक

१६ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का शाखा अधिकृत विमल रिमाल अवकाशपछि पेन्सनपट्टा बनाउन कर्मचारी प्रशासन महाशाखा पुगे । ११ फागुन २०७४ माअनिवार्य अवकाश पाएका उनलाई महाशाखाले तीन वर्षको बेतलबी बिदा कट्टा गरी पेन्सनपट्टा बनाइदियो । २ जेठ २०३४ मा अस्थायी सेवाबाट प्रवेश गरेका रिमाल १४ वैशाख २०३५ मा स्थायी …

Read more

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

‘शिक्षककै कमजोरीले गणितमा विद्यार्थी फेल हुन्छन्’

त्रिभुवन विश्वविद्यालयका गणित विषयका सहप्राध्यापक हुन् डा. श्रीराम खड्का । गणित केन्द्रीय विभागमा अध्यापनमा संलग्न उनी नेपाल गणित समाजका उपसभापतिसमेत हुन् । विद्यालयस्तरका अधिकांश विद्यार्थीका लागि गणित विषय टाउको दुखाइ बन्ने गरेको हुन्छ । तर, डा. खड्का गलत भाष्य स्थापित गरिएकाले विद्यार्थीहरू गणितका विषयबाटै तर्किने गरेको बताउँछन् । सही ढंगले …

Read more

त्रिविका गोल्डमेडलिस्टको एक स्वर : देश छोड्ने रहर छैन

त्रिविका गोल्डमेडलिस्टको एक स्वर : देश छोड्ने रहर छैन

१३ पुस, काठमाडौं । दशरथ रंगशालामा शनिबार कुनै खेलकुद प्रतियोगिता थिएन । तर, प्यारापिट भरिभराउ थियो । रंगशालाभित्र प्रवेश गर्न चाहनेहरू थापाथली, शहीदगेटदेखि नै लाइन बस्नेहरू थिए । रंगशालाभित्र घुइँचो थियो भने बाहिर रंगशाला आसपासको ट्राफिक व्यवस्थापन अस्तव्यस्त थियो । तैपनि हीरा श्रेष्ठ ६ महिनाको छोरो च्यापेर भीड छिचोल्दै रंगशाला …

Read more