प्रसाईंको गाडीमा झुन्डिनेदेखि जडीबुटीमा आगो झोस्नेसम्मका व्यक्ति थुनामा

प्रसाईंको गाडीमा झुन्डिनेदेखि जडीबुटीमा आगो झोस्नेसम्मका व्यक्ति थुनामा

News Summary Generated by OK AI. Editorially reviewed. तीनकुने घटनामा संलग्न सात प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। उनीहरूमा राष्ट्रविरोधी गतिविधि र आगजनीमा संलग्नता रहेको आरोप छ। आरोपितहरूमा दुर्गा प्रसाईं, सुशील बराल, केशव बस्नेत, कुमार तामाङ, डण्डपाणि रेग्मी, गोकर्ण शाही र सरोज गौतम रहेका छन्। ३० …

Read more

तीनकुने घटनामा प्रहरी प्रतिवेदन : ९ समूहका ३९ जनाको राज्यसत्ता पल्टाउने योजनाबद्ध प्रयास

तीनकुने घटनामा प्रहरी प्रतिवेदन : ९ समूहका ३९ जनाको राज्यसत्ता पल्टाउने योजनाबद्ध प्रयास

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौं जिल्ला अदालतमा तीनकुने घटनाका प्रतिवादीहरूको ८ दिनदेखि थुनछेक बहस जारी छ। प्रहरीले अनुसन्धानपछि ६१ जनाविरुद्ध मुद्दा दायर गरेको र मुख्य योजनाकार दुर्गा प्रसाईं रहेको निष्कर्ष निकालेको छ। प्रहरीले ९ समूहका ३९ व्यक्तिलाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा संलग्न भएको आरोप लगाएको …

Read more

तीनकुने घटना : चार युनिटबाट थप टोली मगाएर अनुसन्धान, हेडक्वार्टरबाट खटिए एसएसपी

तीनकुने घटना : चार युनिटबाट थप टोली मगाएर अनुसन्धान, हेडक्वार्टरबाट खटिए एसएसपी

३ वैशाख, काठमाडौं । १५ चैतमा तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई उच्च नेतालाई समातेर कारबाही प्रक्रिया अघि बढेको संकेत दिएको थियो । ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत प्रदर्शनका …

Read more

१९ वर्षअघि जसबारे बोल्न पाइँदैनथ्यो, अहिले गिरफ्तारीको माग बढ्दै

१९ वर्षअघि जसबारे बोल्न पाइँदैनथ्यो, अहिले गिरफ्तारीको माग बढ्दै

३० चैत, काठमाडौं । शुक्रबार संसदीय समितिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोधपुछका लागि बोलाउने विषयले प्रवेश पायो । भलै उक्त संसदीय समिति पूर्वराजालाई बोलाउने निर्णयमा पुगेको छैन । तर, यो विषयले समाजमा बहस सिर्जना गरिदिएको छ– संसदीय समितिले पूर्वराजालाई बोलाएर छलफल गर्न सक्छ ? पूर्वराजालाई संसदीय समितिमा बोलाउने प्रस्तावकर्ता हुन्– नेपाली …

Read more

तीनकुने घटनाको फौजदारी समाधान दुर्भाग्यपूर्ण

तीनकुने घटनाको फौजदारी समाधान दुर्भाग्यपूर्ण

राप्रपाका नेताद्वय रवीन्द्र मिश्र तथा धवलशमशेर राणालाई भेट्न म लगायत केही अधिकारवादी चैत २२ गते जिल्ला प्रहरी कार्यालय, काठमाडौं परिसरमा पुग्यौं । त्यस कार्यालयभित्र मेरो पहिलो प्रवेश एवं अनुभव थियो । हनुमानढोकालाई विस्थापित गरेर बनाइएको भवनको संरचना भव्य र आधुनिक रहेछ । ‘लिफ्ट’ लगायत व्यवस्थित ‘पार्किङ’को व्यवस्था देखियो । विकसित …

Read more

पूर्वराजा ज्ञानेन्द्र छानबिनमा तानिन सक्छन् ?

पूर्वराजा ज्ञानेन्द्र छानबिनमा तानिन सक्छन् ?

१६ चैत, काठमाडौं । राजधानीको तीनकुनेमा शुक्रबार भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गयो । प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति, सञ्चारगृह, राजनीतिक दलको कार्यालय तोडफोन गरे । भाटभटेनी डिपार्टमेन्टल स्टोरमा लुटपाट गरे । घटनापछि प्रहरीले विध्वंशको योजना बनाएको आरोपमा राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर जबरा लगायतलाई पक्राउ गर्‍यो । राजावादीहरूको …

Read more

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

१६ चैत, काठमाडौं । पाँच दिनअघि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमै सुरक्षा अधिकृतहरूले राजावादीको आन्दोलनमा घुसपैठ हुनसक्ने शंका गरेका थिए । एकैदिन राजावादी समूह र समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेपछि त्यसको सुरक्षा व्यवस्थापन गर्न मन्त्रालयले सुरक्षा समितिको बैठक डाकेको थियो । बैठकमा सहभागी एक अधिकारीका अनुसार, त्यसबेला …

Read more