तिहारका झिलिमिली सम्झना

तिहारका झिलिमिली सम्झना

१. यो मौसमको हावै मत्याइलो हाम्रो घर पूर्व–उत्तर ढल्केको पाखोमा समुद्री सतहबाट झण्डै ९०० मिटर जतिको उचाइमा छ । मकैखोलाको काउरे टोलका सुवेदीहरूको पाँचौं पुस्तामा म जन्मेको हुँ । हामी हुर्कंदा गाउँमा २४ घर जति सुवेदीहरू र दुई घर क्षेत्रीका थिए । चारपाखे घरमा पूर्र्वोत्तर फर्केको र तीनतिर मात्र गाह्रो छेकबार भएको खुला …

Read more

हङकङदेखि दुबईसम्म वर्षेनी सयपत्री पुर्‍याउँछन् चितवनका गोविन्द

हङकङदेखि दुबईसम्म वर्षेनी सयपत्री पुर्‍याउँछन् चितवनका गोविन्द

५ कात्तिक, चितवन । ‘नेपालमा सियोसमेत विदेशबाट ल्याउनुपर्छ’ भन्ने भाष्य आम नेपालीमा जनजिब्रोमा झुण्डिएको छ । तर, पछिल्ला दिन नेपालबाट निर्यात पनि गर्न सकिन्छ र हुन्छ भन्ने सकारात्मक सन्देश पनि बढ्ने क्रम सुरु भएको छ । चितवनको कालिका नगरपालिका–२ का पुष्पखेती गर्ने किसान गोविन्द बाँस्तोलाले विगत ३ वर्षदेखि विदेशमा सयपत्री …

Read more

तिहारमा ४५ लाख माला खपत हुने, फूलमा ‘भ्यालु एड’ ले उपभोक्तालाई महँगो

तिहारमा ४५ लाख माला खपत हुने, फूलमा ‘भ्यालु एड’ ले उपभोक्तालाई महँगो

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल फ्लोरिकल्चर एसोसिएसनले यस वर्ष तिहारमा ४५ लाख माला खपत हुने र ९० प्रतिशत फूल स्वदेशी उत्पादनले पूरा गर्ने जनाएको छ। फ्यानका अनुसार सयपत्री, मखमली, गोदावरी फूलका मालामा नेपाल आत्मनिर्भर भए पनि गुलाफजस्ता फूल आयातमा भर पर्नेछ। आव २०८०/८१ मा फूल कारोबार …

Read more

डिजिटल करेन्सी : अबकी लक्ष्मी

डिजिटल करेन्सी : अबकी लक्ष्मी

१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो चौथो रणनीतिक योजना २०२२–२०२६ मा आफना मुद्रालाई डिजिटल बनाउने रणनीति लिएको छ । सीबीडीसीको महत्वलाई स्वीकार गर्दै मुलुकलाई डिजिटल मुद्रातर्फ लैजाने उद्देश्यले उक्त रणनीति बनाएको हो । ‘२०२६ सम्म केही क्षेत्रमा होलसेल कारोबारमा सेन्ट्रल बैंक डिजिटल करेन्सी’ को परीक्षण गर्ने तयारीमा छौं’, …

Read more