हिमपहिरोको दुई सातापछि तिलगाउँ पुग्दा जे देखियो
२० जेठ, हुम्ला । पहाडको दोभानमा रहेको झुरुप्प परेको बस्ती हो, तिलगाउँ । यहाँको भूबनोट हेर्दा प्राकृतिक विपद्का बेला आइपर्ने संकट सम्झेर आङ नै जिरिङ्ग हुन्छ । तस्वीर हेरेर पनि संकट व्यहोरेका तिलगाउँवासीका लागि त्यो रात के–कसरी बित्यो होला भन्ने महसुस गर्न सकिन्छ । तिलगाउँमा गत जेठ १ गते राति …