नियामक राष्ट्र बैंकभन्दा दुई दशकअघि जन्मिएको ‘नेपाल बैंक’
३० भदौ, काठमाडौं । करिब एक शताब्दीअघि नेपाली समाज कस्तो थियो होला ? नेपालमा व्यापार–व्यवसाय वा कुनै कारोबार गर्न, गाह्रोसाँघुरो पर्दा साहु–महाजन वा कुनै धनीमानीसँग ऋण मागेर बाहेक पैसा कहाँबाट कसरी जुटाइन्थ्यो होला ? त्यो बेला औंलामा गन्न सकिने एकाध बाहेक व्यापार–व्यवसाय गर्ने आँट र हैसियत सायद कमैसँग हुन्थ्यो । अनि, …