ताल जोगाउन पोखराका रैथानेले गरेको संघर्ष

ताल जोगाउन पोखराका रैथानेले गरेको संघर्ष

८ चैत, पोखरा । फेवातालको अन्तिम विन्दु अर्थात् पूर्वी सीमा ड्यामसाइडकी स्थानीय ५३ वर्षीया शोभा श्रेष्ठलाई फेवातालको रूपरंग सम्बन्धमा ३० वर्ष अघिदेखि नै शुरू भएको चिन्ताले अझै छोडेको छैन । भन्छिन्, ‘आँखै अगाडि, दिन प्रतिदिन फेवाताल सुक्दै गयो, मैलो हुँदै गयो ।’ घरको जुनै कुनाबाट बाहिर हेर्दा आँखैभरि लहराउने फेवाको …

Read more