बीपीको सोचबाट विमुख तरुण दल
News Summary Generated by OK AI. Editorially reviewed. तरुण दल स्थापनाको उद्देश्य नै भ्रष्टाचार अन्त्य, तानाशाही प्रवृत्ति विरुद्ध लड्नु, स्वतन्त्रता तथा प्रजातन्त्र स्थापना तथा जनताको अधिकार सुनिश्चित गर्नु थियो। नेपाल तरुण दल हिजो जसरी एउटा उद्देश्य, लक्ष्य लिएको जन्मबाट शुरुआत भएको थियो, आज त्यसको औचित्य समाप्त भएको छैन। युवाहरूको ठूलो …