एउटा ढुकढुकीको आत्मपरक प्रश्न
साँची राखूँ जस्तो गीतभरि तिमीलाई बाँधी राखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई …. नाटक घरको ढोका बाहिर एक हातमा टिकट र अर्को हातले ब्रोसर पढिरहेका दर्शकहरूको प्रतीक्षालाई कुमार सानुको आवाजले थोरै राहत दियो। निर्देशक आफैंले हातमा रेडियो जस्तै देखिने स्पिकर ल्याएर ढोका बाहिरको एउटा कुनामा राखे। कुमार सानु गुनगुनाउँदै गर्दा नाटक …