वेलकम ब्याक ड्यानियल

वेलकम ब्याक ड्यानियल

घटना हो, सन् १९८९ को । लन्डनको नेसनल थियटर दर्शकहरूले भरिभराउ थियो, जहाँ लगभग चार घण्टा लामो नाटक ‘ह्याम्लेट’ मञ्चन भइरहेको थियो । ह्याम्लेटको भूमिकामा थिए, अभिनेता ड्यानियल डे-लुइस । दर्शकहरूबाट नाटकले मिश्रित समीक्षा पाइरहेको थियो । ड्यानियल डे-लुइसको अभिनयलाई लिएर आलोचकहरूले आलोचनासँगै आक्रमण पनि गरिरहेका थिए, ‘फिल्म अभिनेता’को ट्याग …

Read more