बेथितिको ऐना डोल्पा : डोल्पा बदल्ने एउटा मोडलको परिकल्पना
सरकारी कामको झलक पछिल्ला केही दशकलाई नियाल्दा नेपालमा जुनसुकै सरकारको विकासे बजेट होस् सही तरिकाले ३०/४० प्रतिशत मात्र पनि खर्च भएको देखिंदैन । काम गर्न पुग्ने गरी नै बजेट छुट्याइएको हुन्छ । यद्यपि काम भने कि हुँदै हुँदैन कि त झारा टार्ने खालको मात्र । बिल पेश गर्दा चाहिं स्थानीयको …