हेर्दाहेर्दै नख्खु खोलाले लग्यो घर
१३ असोज, काठमाडौं । घरमाथिको समाज घरमा बास पाएपनि दर्शन लिम्बुलाई रातभर निद्रा लागेन । छेउको नख्खुखोलाको सुसाइ घटेको पनि थिएन । आइतबार बिहानै उठे र झण्डै २ दशकदेखि बस्दै आएको ‘टहरो’मा आँखा डुलाए । त्यहाँ खण्डहर बाहेक घर भन्नु बाँकी केही थिएन । आमा र बहिनीसँग लामो समयदेखि त्यही …