डीएभी स्कुल : जहाँ पढाइन्छ संस्कृत र संस्कृति

डीएभी स्कुल : जहाँ पढाइन्छ संस्कृत र संस्कृति

२३ फागुन, काठमाडौं । कोही नृत्यमा झुमिरहेका छन् । कोही संगीतको तालमा छन् । कोही खेलमा रोमाञ्चित छन् । कोही लाइब्रेरीमा पुस्तक पढ्न मग्न छन् । यो ललितपुर जाउलाखेलस्थित डीएभी स्कुल (सुशील केडिया विश्व भारती विद्यालय) परिसरको दृश्य हो । जहाँ विद्यार्थीहरू आफ्नो रुचि अनुसार सिकिरहेका छन् । शिक्षकहरू सिकाइरहेका …

Read more