डिजिटल करेन्सी : अबकी लक्ष्मी
१५ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो चौथो रणनीतिक योजना २०२२–२०२६ मा आफना मुद्रालाई डिजिटल बनाउने रणनीति लिएको छ । सीबीडीसीको महत्वलाई स्वीकार गर्दै मुलुकलाई डिजिटल मुद्रातर्फ लैजाने उद्देश्यले उक्त रणनीति बनाएको हो । ‘२०२६ सम्म केही क्षेत्रमा होलसेल कारोबारमा सेन्ट्रल बैंक डिजिटल करेन्सी’ को परीक्षण गर्ने तयारीमा छौं’, …