सरकारी वेबसाइटका मनपरी डिजाइन, हुँदैनन् अपडेट

सरकारी वेबसाइटका मनपरी डिजाइन, हुँदैनन् अपडेट

१४ मंसिर, काठमाडौं । सरकारी वेबसाइट कस्तो हुनुपर्छ ? यसमा सबैका आ-आफ्ना मत हुनसक्ला । तर, वेबसाइट सजिलै खुल्ने, प्रयोगकर्तामैत्री, सबै सूचना तथा जानकारी सहज पहुँच भएको र अद्यावधिक भइरहने हुनुपर्छ भन्नेमा कसैको दुई मत नहोला । यही मनासय राखेर सरकारले २०७८ सालमै सरकारी कार्यालयहरूको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी …

Read more