‘आक्रोश र प्रश्नविहीनता नेपाली समाजको ठूलो समस्या’
मानवशास्त्री डा. सुरेश ढकाल त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका एसोसिएट प्रोफेसर हुन्। सार्वजनिक बहस मार्फत प्राज्ञिक अभ्यासलाई सामाजिक मुद्दारसवालहरूसँग जोड्ने ढकालले भर्खरै नयाँ पुस्तक लेखेका छन्। हाम्रो राजनीतिक नेतृत्व ट्राइबल समाजको मुखिया जस्तै भएको टिप्पणी गर्दै उनले खादामाला संस्कृतिको पनि विश्लेषण गरेका छन्। ‘कार्यकर्तालाई पनि थाहा छ कि नेतासँग दूरदृष्टि …