सुरेन्द्रको व्यक्तित्व-बलमा जित्ने एमाले चाहना
१० मंसिर, कीर्तिपुर । ‘ल है नमस्कार !’ डा. सुरेन्द्र मानन्धरको थेगो बनिसक्यो, यो वाक्य । सोमबार कीर्तिपुर नगरपालिकाको वडा नम्बर १, २ र ३ मा घरदैलो गरेका सुरेन्द्रले अधिकांश स्थानीयसँग अभिवादनसहित संवाद सुरु गर्छन् । चुनावी प्रचारप्रसारको गतिविधि नियालिरहेका ढाल्पाका ६७ वर्षीय बुद्धिबहादुर महर्जन मेयरका अधिकांश उम्मेदवार स्थानीय समस्यासँग …