डा. कोइरालाको अभियान : सुधारको नारा कि पुनर्जागरणको आरम्भ ?
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै ‘स्वच्छ राजनीतिका लागि अभियान’ को आह्वान गर्नुभयो। यो अभियान केवल सुधारको नारा हो वा लोकतन्त्र, नैतिक उत्तरदायित्व र संस्थागत पुनर्जागरणमा आधारित एक राजनीतिक आन्दोलनको आरम्भ हो, यसको उत्तर समयले दिनेछ। नेपालमा हाल देखिएको राजनीतिक …