भाँचिएको हड्डी जोडिने प्रक्रिया के हुन्छ ?
काठमाडौं । हड्डी भाँचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्याक्चर’ भनिन्छ । यसको अर्थ हड्डीमा कुनै किसिमको चिरा पर्नु वा बनावट परिवर्तन हुनु हो । कुनै कारणले हड्डीमा धेरै दबाब परेमा भाँचिने गर्छ । भाँचिएको हड्डीको उपचार भनेको प्लास्टर र शल्यक्रिया जस्ता दुई विधिबाट गर्न सकिन्छ । यस्तोमा हड्डी भाँचिएमा कस्तो अवस्थामा …