काठमाडौंमा मेट्रो : ३५ खर्बको सपना कि आर्थिक जोखिम

काठमाडौंमा मेट्रो : ३५ खर्बको सपना कि आर्थिक जोखिम

इन्जिनियर डा. विनोदलाल अमात्यले काठमाडौंमा मेट्रो रेल चलाउन गरिएको प्रयासका सम्बन्धमा यसै अनलाइनखबर मार्फत लेख्नुभएको ‘काठमाडौंमा मेट्रो रेल चलाउन बेलायतका नेपाली इन्जिनियरको दौडधुप’ लेख पढ्न पाइयो । आगामी आर्थिक वर्षको बजेटमा उपत्यकामा मेट्रो रेल सञ्चालनको लागि अध्ययनको लागि बजेटको व्यवस्था गरेको पृष्ठभूमिमा यो लेख सार्वजनिक भएको छ । म स्वयं …

Read more