बुबासँग बिताएका ती अन्तिम क्षणहरू
बेलुकातिर बायोप्सीको रिपोर्ट मेरो हातमा आयो । बुबालाई प्यान्क्रियाज क्यान्सर भएको पुष्टि भयो । मलाई थाहा थियो, यो क्यान्सर एकदमै नराम्रो हो । News Summary Generated by OK AI. Editorially reviewed. लेखकले आफ्ना बुबा ५० वर्षदेखि लेटाङमा स्वास्थ्य सेवा दिन समर्पित भएको र बिरामीलाई उपचारमा पैसा भन्दा सेवा प्राथमिकता दिएको …