सार्वजनिक निर्माणमा सुशासन : बाधक खरिद ऐन कि प्रवृत्ति ?
सार्वजनिक हितको निमित्त जिम्मेवारीपूर्वक जे बोलिन्छ वा भनिन्छ त्यही अनुरूपको आचरण गरी जिम्मेवारी पूरा गर्न प्रतिबद्ध हुनु नै सुशासन हो। यस अर्थमा‚ सार्वजनिक निर्माण आयोजनाको छनोट गर्दा नै उपादेयता र औचित्यको आधारमा छनोट गरी त्यसलाई प्रभावकारी एवम् जिम्मेवार ढंगले कार्यान्वयन गर्नुले नै देशको सुशासनको अवस्था देखाउने हो। यतिखेर हाम्रा निर्माण …