कुशासनको कुचक्र
राजनीतिक वृत्तका सिद्धान्त, नीति र गन्तव्यहीन तथा भ्रष्टाचारपूर्ण क्रियाकलापको शृङ्खलामा नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, सुन तस्करी र सरकारी जग्गामा मनपरी जस्ता देशघाती र जनघाती प्रकरण उदाङ्ग भएका छन् । यस्ता प्रकरण संविधान र कानुनको उल्लंघन, बेथिति, सिद्धान्त र आदर्शहीन कृत्य र निहित स्वार्थकेन्द्रित राजनीतिका सहउत्पादन हुन् । राजनीतिक परिवर्तनका …