‘हामी सत्तापक्ष वा प्रतिपक्ष होइनौं, राजनीतिकै पुनर्संरचना खोजिरहेका छौं’
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो समग्र संगठनात्मक शक्तिमा उतारचढावका बीच राष्ट्रिय राजनीतिमा नयाँ विषयहरू उठाइरहेका हुन्छन् । यतिबेला पार्टी महाधिवेशन तयारीमा रहेका उनीसँग अनलाइनखबरले आइतबार अपराह्न उनको विगतको समीक्षा, वर्तमानका प्राथमिकता, भावी योजना आदिबारे संवाद गर्यो । भट्टराईसँग बसन्त बस्नेत र सुदर्शन खतिवडाका प्रश्नहरू : …