जुत्ता र मान्छे
सर्सर्ती हेर्दा ‘जुत्ता र मान्छे’ शीर्षक आफैंमा हास्यास्पद लाग्न सक्छ- जुत्ता त मान्छेको उपभोग्य वस्तु मात्रै हो, कसरी जुत्तासँग मान्छेको तुलना हुन्छ ? तर अहिलेको युगमा जुत्ता मान्छेको नभई नहुने वस्तु भएकाले यी दुईबीच तुलना गर्न मिल्छ भन्ने तर्क संगतिपूर्ण नै हुन्छ। यसै विषयलाई लिएर जीवनमा जुत्ताको महनीयता, विशिष्टीकृत महिमा, …