सार्कमा एमाले सांसदको चासो, कांग्रेस सांसद भन्छन्– बीआरआईमा के छ ?
२९ पुस, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला विदेश भ्रमणबारे छलफल थियो । सरकारको तर्फबाट जवाफ दिन उपस्थित थिइन्, परराष्ट्रमन्त्री डा. आरजु राणा । मन्त्री डा. राणाले बैठकको सुरुमै प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे १२ बुँदे र चीन भ्रमणबारे १३ बुँदे ब्रिफिङ …