‘संघीयताबाट जनताले के पाए ? अब बहस हुनुपर्छ’

‘संघीयताबाट जनताले के पाए ? अब बहस हुनुपर्छ’

संघीयता केवल इतिहासको संयोग होइन, बरु सार्वभौम जनताले सोची-सम्झी, पर्याप्त छलफल गरी, फाइदा-बेफाइदा हेरी कता जाँदैछौं भन्ने बुझेर तय गरिएको मार्ग हो भनिन्छ । संविधानसभामा यसबारे पर्याप्त छलफल हुनुपर्ने थियो, दुर्भाग्यवश सो हुन सकेन । जुन मुलुकहरू संघीयतामा गएका छन्, तिनीहरूको अध्ययन गर्दा अधिकांश ठूला मुलुक छन् र संघीयतामा जानुमा …

Read more

पार्टी कार्यकर्ता सार्वभौम हुन्, उनीहरूलाई विमति राख्ने हक छ

पार्टी कार्यकर्ता सार्वभौम हुन्, उनीहरूलाई विमति राख्ने हक छ

प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा भ्रष्टाचार सम्बन्धी दुई विधेयक विचाराधीन छन् । भ्रष्टाचारलाई फौजदारी कसुरका साथै सुशासनको खराब अवस्थाको दृष्टिकोणबाट पनि हेर्न सकिन्छ । २०५८ सालमा भ्रष्टाचार सम्बन्धी दुई कानून संशोधन भएपछि अख्तियार केही चलायमान भएको थियो । त्यसयता अख्तियारले नियमित रूपमा भ्रष्टाचारको अनुसन्धान गरेर मुद्दाहरू दायर गर्दै आएको छ । तथापि …

Read more