‘जंक फुड’ विष नै हो

‘जंक फुड’ विष नै हो

‘जंक फुड’ भन्ने कुरा सत्य नभए के बालबालिकालाई जन्मिने वित्तिकै बिस्कुट चटाउन मिल्छ ? आमाको दूध शिशुको लागि सर्वोत्तम भोजन हो भन्ने कुरा अब बेठिक भन्दिने ? असल र खराब भोजन भन्ने हुँदैन भन्ने तर्क गर्ने हो भने सर्वोत्तम भोजन पनि हुँदैन भन्न सकिन्छ नि ! अनलाइनखबरमा प्रतीक जोशीजीको खानालाई …

Read more