नि:शब्द यात्रा

नि:शब्द यात्रा

द्वन्द्वका कुनै कुनै घटनाहरू सजिलै भुल्न निश्चय नै गाह्रो हुँदोरहेछ। कुनै बेला झ्वास्स सम्झिंदा पनि मन खिन्‍न पार्दोरहेछ। केवल एउटा घटानामा आफू उपस्थित वा साक्षी हुँदा मात्र पनि जीवनभर नमिठो भोगाइको रूपमा स्मृतिमा झुल्किरहँदोरहेछ। अर्कोतर्फ भने दैनिक समाचार वा अन्य माध्यमबाट सुनिने ठूला घटनाहरूले व्यक्तिगत रूपमा मनलाई त्यति छुँदैन। त्यो …

Read more