उद्योग होइन, सेवाले नेतृत्व गरेको विकास सम्भव छ ?
३० भदौ, जेनेभा । विश्व बैंक र विश्व व्यापार संगठन (डब्लूटीओ) ले प्रकाशित गरेको एउटा प्रतिवेदनले सेवा व्यापारले विकासशील देशका लागि ठूलो अवसर सिर्जना गरेको देखाएको छ । यसले अल्पविकसित र विकासशील देशलाई निर्यात केन्द्रित आर्थिक वृद्धिको मोडेलमा जान, आर्थिक क्षेत्र विविधीकरण गर्न, विदेशी लगानी भित्र्याउन तथा विश्वव्यापी आपूर्ति शृंखलामा जोडिन …