१२ घण्टा लोडसेडिङ भन्दै उद्योगीले फेरि बढाए सिमेन्ट र डन्डीको भाउ

१२ घण्टा लोडसेडिङ भन्दै उद्योगीले फेरि बढाए सिमेन्ट र डन्डीको भाउ

१५ वैशाख, काठमाडौं । बजारमा भाउ घटेको ‘हल्ला’ गराएका उद्योगीले उपभोक्ता छक्याउँदै फेरि सिमेन्ट र डन्डीको भाउ बढाएका छन् । उद्योगीहरूले १५ चैत २०८१ मा सिमेन्टको भाउ प्रतिबोरा २० रुपैयाँ र डन्डी किलोको ८ देखि १० रुपैयाँ घटाइएको बताएका थिए । तर, अहिले फेरि उद्योगमा १२ घण्टा ‘लोडसेडिङ’ रहेको र …

Read more