डढेलो नियन्त्रण : गफ होइन, काम गरौं

डढेलो नियन्त्रण : गफ होइन, काम गरौं

अहिले देशभर डढेलोको प्रकोप बढेको छ। विगतमा झैं पसपटक पनि डढेलोबारे बाक्लै छलफल र बहस हुन थालेका छन्। डढेलोबारे चिन्ता जाग्नु सकारात्मक नै हो। तर दुःखको कुरा, एक झर पानी परेर जमिन चिसिनासाथ यस्ता मौसमी बहस सेलाइहाल्छ। वनमा लाग्ने डढेलोभन्दा पनि ठूलो समस्या बनेको छ, बिर्सिने र बेवास्ता गर्ने बानी। …

Read more

वायु प्रदूषणको संकटमा सरकारलाई हाइसन्चो

वायु प्रदूषणको संकटमा सरकारलाई हाइसन्चो

२२ चैत, काठमाडौं । वायु प्रदूषणका कारण काठमाडौं उपत्यका चार दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । बिहीबार बिहान काठमाडौंको पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण सूचकांक (एक्यूआई) ३७३ सम्म पुग्यो । प्रदूषण बढेसँगै वातावरणविज्ञ तथा चिकित्सकहरूले विषेश चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक …

Read more

क्यालिफोर्नियाको डढेलोबाट नेपालले के सिक्ने ?

क्यालिफोर्नियाको डढेलोबाट नेपालले के सिक्ने ?

जनवरी ७, २०२५ देखि सुरु भएको क्यालिफोर्नियाको वन डढेलोले आकाशमा धुँवा, जमिनमा खरानी र मानिसहरूको आँखामा आँसु भरिदिएको छ । यो लेख तयार पारिरहँदासम्म उक्त डढेलोले २४ जनाको ज्यान लिएको छ, १२ हजारभन्दा बढी संरचनाहरू ध्वस्त पारेको छ भने १ लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । …

Read more