यूएईमा ‘एजुकेसन स्क्याम’ : युनिभर्सिटी डिग्री लोभमा ठगिँदै नेपाली विद्यार्थी

यूएईमा ‘एजुकेसन स्क्याम’ : युनिभर्सिटी डिग्री लोभमा ठगिँदै नेपाली विद्यार्थी

News Summary Generated by OK AI. Editorially reviewed. यूएईका विश्वविद्यालयमा पढ्न पठाउने नाममा नेपाली विद्यार्थी ठगीमा परिरहेका छन् र नेपाल सरकारले आन्तरिक रूपमा छानबिन थालेको छ। यूएईको फ्रि जोनमा दर्ता भएका इन्स्टिच्युटहरूले विश्वविद्यालय भन्दै नेपाली विद्यार्थीलाई १० लाख रुपैयाँभन्दा बढी उठाएर ठगी गर्ने गरेको पाइएको छ। पीडित विद्यार्थीहरूले शिक्षा मन्त्रालय, …

Read more

रेस्टुरेन्ट सञ्चालकले युवती र भगौडा प्रहरी प्रयोग गरेर दोस्रो प्रयासमा लुटेका थिए सुन

रेस्टुरेन्ट सञ्चालकले युवती र भगौडा प्रहरी प्रयोग गरेर दोस्रो प्रयासमा लुटेका थिए सुन

२७ फागनु, काठमाडौं । दुबईबाट आएको आधा किलो सुन दोस्रो प्रयासमा लुटिएको खुलेको छ । दुबईबाट तस्करी गरेर सुन पठाउने व्यक्ति, बोकेर ल्याउने भरिया र सुनकाबारेमा जानकार भएका व्यक्तिले दोस्रो प्रयासमा सुन लुटेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । प्रहरीको अनुसन्धान रिपोर्टअनुसार यो सुन लुटपाटका मुख्य योजनाकार हरिबहादुर लामा हुन् । …

Read more

‘नक्कली बाबुछोरी’ प्रकरण छानबिन गर्न वडाध्यक्षको माग

‘नक्कली बाबुछोरी’ प्रकरण छानबिन गर्न वडाध्यक्षको माग

९ भदौ, बुटवल । निःसन्तान व्यक्तिलाई बाबु कायम गरी मृत्यु दर्ता र अन्य कागजात बनाइएको घटनाको छानबिन गर्न सिद्धार्थनगर नगरपालिकाकै जनप्रतिनिधिले माग गरेका छन् । सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो वडाकी रिखीदेवी अग्रवाल र उनकी बहिनीको नागरिकता लगायत उनीसंग सम्बन्धित कागजातका विषयमा छानबिनको माग …

Read more