ट्रोल होइन, सम्मान देऊ
‘हराएका वर्षहरू’ पछि तातेको सामाजिक सञ्जाल, विविध प्रतिक्रिया, समर्थन र आलोचनात्मक लेखहरू पढेपछि आफू केही नलेख्ने र नबोल्ने; बरु, ती सबैबाट आफूले सकेको सिक्ने सोच राखेर बसें। तर, सकिनँ। किन सकिनँ भने, प्रश्न गर्नुपर्छ भनेर लेख्ने हीरादेवी वाइबालाई अनावश्यक ट्रोल र गालीगलौज गरियो/गरिरहिएको छ; जुन पटक्कै ठिक होइन। अर्कोतर्फ ‘हेर्ने …