ट्रेड युनियन अधिकार खोस्ने कि मर्यादित बनाउने ?
संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवा विधेयक उपर छलफल जारी छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा पनि सरकारले पेश गरेको विधेयक उपर लामो समय छलफल भई बहुमतका आधारमा पारित गरिएको थियो । समितिको प्रतिवेदन सहित पूर्ण बैठकमा पेश हुनुपर्ने विधेयक सरकारले फिर्ता लिएको थियो । मुलुक संघीय संरचनामा …