दक्ष ट्रेकिङ गाइड सधैं अभाव
१९ साउन, पोखरा । सन् २०१४ को अक्टोबरमा ‘हुदहुद’ नामको आँधी आएर नेपालको अन्नपूर्ण पदयात्रामा ठूलो मानवीय क्षति पुर्यायो । बंगालको खाडीबाट सुरु चक्रवाती तुफानका प्रभावले आएको हुदहुद आँधीमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा ४३ जनाले ज्यान गुमाए । विश्वकै अग्लो पदमार्गका रुपमा प्रख्यात थोरङ पास गर्ने क्रममा …