ट्रकमा २५ करोड राखेको भिडियो भेटियो, मालिकको अन्तिम लोकेसन टोखा
२० चैत, काठमाडौं । टोखा नगरपालिका–२ झोरस्थित सडकखण्डमा ४ चैत राति ११ बजेतिर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको २५ करोड रुपैयाँको मालिक पहिचान भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले करिब १५ लामो अनुसन्धानपछि मालिक पहिचान गर्न सफल भएको हो । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले २५ करोडको …