तराईबाट पहाड उक्लँदै विषालु सर्प, अस्पताल नपुग्दै ८० प्रतिशतको जान्छ ज्यान

तराईबाट पहाड उक्लँदै विषालु सर्प, अस्पताल नपुग्दै ८० प्रतिशतको जान्छ ज्यान

१३ साउन, काठमाडौं ।  ‘मेरो नाम जमुना अर्याल हजुर ।’ टेकु अस्पतालको वार्डमा सुतिरहेकी अर्यालले आफ्नो परिचय दिँदा शरीर कामिरहेको थियो । धादिङबाट आएकी जमुनाका आँखामा अझै पनि सर्पले डसेको त्यो दिनको डरलाग्दो छायाँ यथावत छ । धार्मिक चलनअनुसार साउन महिनाको सोमबार शिवको पूजाका लागि गाउँका दिदीबहिनी जम्मा भएका थिए । …

Read more

दोहोरिंदै डेंगु संक्रमण, हुनसक्छ ज्यानकै जोखिम

दोहोरिंदै डेंगु संक्रमण, हुनसक्छ ज्यानकै जोखिम

१७ असोज, काठमाडौं । टेकु अस्पतालको १२९ नम्बर बेडमा डिबी तितोङ दायाँ–बायाँ छट्पटिंदै पल्टिरहेका छन् । उठेर टुसुक्क बस्ने तागत पनि छैन । टाउको फुट्ला झै गरी दुखिरहेको छ । ‘यसपटक त बाँच्दिन जस्तो लागेको थियो,’ खुइय सुस्केरा हाल्दै उनले भने, ‘अलिकति तलमाथि भए डेंगुले त ज्यानै लिने रहेछ ।’ …

Read more